युवा भारततिर, गाउँ सुनसान !

बाजुरा । यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । “गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन”, परिवार पाल्न छिमेकी मुलुक भारततिर रोजगारीका लागि जानुको विकल्प नरहेको स्वीकार्दै स्वामी... थप पढ्नुहोस्