fbpx

आज देशैभर मेघगर्जन तथा हावाहुरीसहित पानी पर्ने सम्भावना !

काठमाडौं । मुलुकका अधिकांश स्थानमा बुधबार पनि मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशा... थप पढ्नुहोस्