डा. गोविन्द केसीका समर्थकले गरे सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । राजधानीको माइतीघरमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ले प्रदर्शन गरेकाे छ । डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने केसी समर्थकले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा .केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभ... थप पढ्नुहोस्

निर्मलाको न्याय माग्दै नयाँ शैलीमा अभियानकर्ताहरु

नेपाल बहस डेस्क । कंञ्चनपुर कि १३ बर्षे बालिका निर्मला पन्तको हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन् । हत्याको कारण र हत्याराको छेउटुप्पोसम्म पत्ता लाग्न नसकेपछि निर्मलालाई न्याय दिलाउन माग गर्दै जनस्तरमा सरकारमाथि व्यापक दवाव सिर्जना गरिएको छ । निर्मलाका आमाबुबा अनिश्चितकालिन धर्नामा बसेका छन् भने बाबु मानसिक रोगी भएर अस्पताल भर्ना हुन पुगेका छन् । सर्वसाधारणदेखि... थप पढ्नुहोस्

पद्मरत्न तुलाधार : बाचुञ्जेल बेवास्ता, मर्दा औडाहा !

काठमाडौं । नर्भिक अस्पतालको बेडमा छटपटिरहेका पद्मरत्न तुलाधारलाई भेट्न कसैलाई फुर्सद मिलेन । उनी झण्डै दुई हप्ताअघि अस्पतालमा भर्ना भएका थिए । मृगौला रोगबाट ग्रसित तुलाधारले दुई पटक डाइलासिस गराएका थिए । खासगरी उनी दोश्रोपटक डाइलासिस गराउदा नै अवस्था पहिलेको भन्दा फेरिएको थियो । तर यहीबीचमा मष्तिष्कघात भएपछि उनी यो संसारमा रहन सकेनन । तर उनको निधन लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्... थप पढ्नुहोस्