fbpx

शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न कांग्रेसकाे माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् । सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको कारवाही शुरु गरेपछि कांग्रेस र राष्ट्रिय जनता पार्टी 'राजपा'का सांसदले देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा भइरहेका दमन विरुद्ध उठेर विरोध जनाएका थिए । उठेर विरोध जनाएपछि सभामुख महराले कांग्रेस... थप पढ्नुहोस्