पूर्व अर्थमन्त्री अधिकारी अभिनन्दित

काठमाडौं । पूर्वउपपधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई आज नागरिक अभिनन्दन गरिएको छ । आज आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले अधिकारीलाई अभिनन्दन गरेका थिए । अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता भएको उनले बताएका छन् । अधिकारीले तत्कालिन नेकपा (एमाले) गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रदेश प्रमुख तुम्बाहाङले स्वच्छ छ... थप पढ्नुहोस्