अधिकार महाभेला मङ्सिर २२ देखि

काठमाडौं । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ आगामी मङ्सिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सो भेला मङ्सिर २८ गतेसम्म सञ्चालन हुनेछ । भेलामा शान्ति, लोकतन्त्र र मानव अधिकारको विषयमा सघन संवाद हुने भेलाका संयोजक नरेन खतिवडाले जानकारी दिए । विगतका वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेला... थप पढ्नुहोस्