fbpx

किन तीन सय हप्ता सफा गर्दा पनि वाग्मतीकाे स्वच्छतामा परिवर्तन आएन् ?

काठमाडौं । वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी आज ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका ... थप पढ्नुहोस्