fbpx

कांग्रेसमा सभापतिको अधिकारमाथि बहस शुरु

काठमाडौं । नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि काङ्ग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो । तर त्यसयता बेलाबेला एकल नेतृत्व र... थप पढ्नुहोस्

जिम्मेवारी आयो तर अधिकार खै !

काठमाडौं  ।  स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीयतहमा शिक्षाको जिम्मेवारी आएपनि अधिकार अझै नआएको गुनासो गरेका छन् । संविधान, ऐन सवैले जिम्मेवारी दिएपनि शिक्षा मन्त्रालयले प्रयोग गर्न नदिएको उनीहरुले आरोप लगाएका छन् । शिक्षा विभाग र युनेस्को काठमाडौंको आयोजना र आजको शिक्षा साप्ताहिकको समन्वयमा शुक्रवार आयोजित ‘संघीयतामा शिक्षाः कार्यान्वयन र चुनौती’ विषयक अन्तक्र्रियामा उनीहरुले स्थानीय सरकारको... थप पढ्नुहोस्