fbpx

नार्कको सेवाप्रति वैज्ञानिक आकर्षित हुन सकेन

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद  नार्क  मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आह्वान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो । गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको नार्कले जनाएको छ । नार्कका प्रमुख प्रशासकिय अधिकृत बाब... थप पढ्नुहोस्