fbpx

ज्योति विकास बैंकले एकैदिन खोल्यो ५ नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आज ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकैदिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो । बोडे शाखाको उद्घाटन मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । स... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account