fbpx

नक्कली हवाई टिकट बनाएको अभियोगमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य र तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठले हवाई यात्र... थप पढ्नुहोस्