fbpx
गुठी

काल आएको पुतली जस्तो हालत छ ओली सरकारको

हिन्दीमा एउटा कहावत छ –" जब गिदड की मौत आती हैं तो ओ शहर की तरफ भाग दौड्ती हैं ।" यसैसँग मिल्दो नेपाली उखान पनि छ –" पुतलीलाई काल आयो भने टुकीतिर जान्छ ।" त्यस्तै हालत भएको छ अहिले दुईतिहाई समर्थन प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको । सत्ता उन्माद चढेको बेला उनी सर्वसत्तावाद लाद्न लालयित छन् । यसै सिलसिलामा उनले भर्खरै गुठी सम्वन्धी विधेयक संसद्मा दर्ता गराए । तर परिवेश उल्टो भईदियो । उनले कल्... थप पढ्नुहोस्
Governor of nepal

बिग मर्जर नीति घरानियाँ व्यापारीको पक्षमा ! ओली सरकारको शिखण्डी बन्दै गभर्नर !!

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पछिल्लो पटक दुईतिहाई समर्थनका साथ सत्तामा आएपछि देश विस्तारै अधिनायकवादतर्फ अग्रसर हुन थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार नजानिंदो पाराले निरंकुशता (अटोक्रेसी) लाद्ने अभियानमा देखिएको छ । अहिले उनी बैक र वित्तिय संस्थाको संख्या घटाएर सीमित व्यक्ति र संस्थाको अभिष्ट पूरा गर्न खुलेर लागिपरेका छन् । ओली सरकार पनि केही घरानियाँको इच्छा आकांक्षा पूूरा गर्न... थप पढ्नुहोस्
kp-oli-chaudhary

सरकार अधिनायकवादी बन्दै :-साम्यवाद लाद्ने कम्युनिष्ट नीति

काठमाडौं । कुनै पनि देशको पत्रकारिताको अवस्था बुझ्न त्यहाँको राजनीतिक प्रणाली बुझे पुग्छ भन्ने विश्वव्यापी मान्यता हो । अर्थात , जस्तो राजनीतिक व्यवस्था छ , प्रेस स्वतन्त्रताको अवस्था त्यस्तै हुन्छ । यसलाई आधार मानेर नेपालबारे बुझ्नुपर्दा यहाँ स्वतन्त्र प्रेस छ भन्ने आम बुझाई हुने हो । किनभने नेपालमा विश्वमै उत्कृष्ट मानिएको वहुदलीय संसदीय शासन प्रणाली शासकीय व्यवस्था हो । संविधानले लोकतान्त्रिक ... थप पढ्नुहोस्

नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने, कारण यस्तो छ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दे कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने बताए । सरकारको अधिनायकवाद देखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा कांग... थप पढ्नुहोस्