fbpx
Nepal-Bar-Association

३ वर्षे कार्यकालाका लागि बारको निर्वाचन भोली, १ हजार ८ सय मतदाता मतदानबाट बञ्चित

काठमाडौं । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको तीन वर्षे कार्यकालका लागि भोली निर्वाचन हुँदै छ । २५ औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा १ हजार ८ सय नयाँ कानून व्यवसायीले भने मतदान गर्न नपाउने भएका छन् । बारको निर्वाचन आउनका लागि एक दिन मात्र बाँकी रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले हिजो निर्वाचनमा भाग लिन नपाउनुका कारण देखाउ आदेश जारी गरेपछि मतदानबाट बञ्... थप पढ्नुहोस्