fbpx

‘कांग्रेस तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ, बेलैमा ध्यान दिन जरुरी छ’ : कोइराला

तुलसीपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताएका छन् । नेपाली कांग्रेस दाङले भालुवाङमा बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेस तदर्थ वादमा चलाउने हो भने कांग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गरे। “विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै ह... थप पढ्नुहोस्

प्रदेशसभाको चौंथो अधिवेशनमा पूर्वबजेटबारे छलफल हुने

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव ०७६-७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए। उनका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रम र असारको पहिलो ... थप पढ्नुहोस्

हेटौँडामा वितरक महासङ्घको अधिवेशन हुने

हेटौँडा । व्यापारिक संस्था वितरक महासङ्घ नेपालको केन्द्रीय अधिवेशन पुस २१ गते हेटौँडामा हुने भएको छ । महासङ्घले हेटौँडा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । देशभर ३५ जिल्लामा शाखा भएको महासङ्घको महाधिवेशनमा ३५ जिल्ला बाट २५० प्रतिनिधि तथा १५० पर्यवेक्षकसमेत उपस्थित हुने महाधिवेशन तयारी समितिका संयोजक डिलाराम तिवारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल वितरक महासङ्घका केन्द्रीय ... थप पढ्नुहोस्

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु, दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक वर्षभित्र संविधानसँग बाझिएका कानुन परिमार्जन गर्नुपर्ने जिम्मेवारी सदनसमक्ष छ । सरकारले शुक्रबारमात्र संविधानसँग बाझिएका ५५ वटा... थप पढ्नुहोस्
nebiiiiiiiii

अधिवेशन गर्न नेविसंघका प्रतिनिधि देश दौडाहामा !

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए । “सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने प्रतिनिधिलाई... थप पढ्नुहोस्