प्रधानमन्त्री मोदीले कामदारको मिचिमिची खुट्टा धोए !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले यस्तै एउटा फन्डा गरेका छन् । मोदीले एउटा कार्यक्रममा सफाई मजदुरहरुको सम्मान गरे । यो त कुनै नौलो कुरा भएन । नौलो कुरा त, त्यतिबेला भयो, जब मोदीले पित्तलको थाल राखेर कामदारहरुको खुट्टा धुन थाले । उनले पालैपालो ती कामदारहरूको मिचिमिचि खुट्टा धोए । यो भिडियो अहिले भाइरल बनेको छ । खुट्टा धोइसकेर उनले कामदारलाई निहुरिएर प्रणाम गरे । यति मात्र होइन,... थप पढ्नुहोस्

भाजपा अध्यक्ष शाहलाई स्वाइन फ्लु, अस्पतालमा भर्ना

भारत । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । उनलाई बुधबार राति ९ बजे उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो स्वास्थ्य अवस्थाबारे शाह आफैले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, र यसको उपचार जारी छ । ईश्वरको कृपा र तपाईँ सबैको प्रेम तथा शुभकामनाले चाँडै स्वस्थ हुनेछ... थप पढ्नुहोस्