fbpx

अवैध सम्पत्ति लुकाउनेलाई कारवाही गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ्... थप पढ्नुहोस्

राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा

हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्टको विचार बोकेर कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो कांग्रेसले बोक्दा कांग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने। ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेट... थप पढ्नुहोस्

हिन्दु राष्ट्र स्थापनाका लागि जनसंघर्ष सुरु गर्ने राप्रपाको घोषणा

पोखरा । कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र स्थापनाको लागि फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ। आज पोखरामा राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र सहितको हिन्दु राष्ट्र एक मात्र विल्कप भएको बताएका छन्।उनले हिन्दु राष्ट र राज संस्था पुनस्र्थापनाको लागि संघर्षको तयारी स्वरुप सात वटै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम चलिरहेको जानाकारी दिए। थापाले त्यसैको तयारी स्वरुप प्रद... थप पढ्नुहोस्

राप्रपा विवाद सतहमा : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

४ साउन, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन् । अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्य... थप पढ्नुहोस्