ने क पा स्थायी समितिको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली सरकारी वकीलहरूको सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी भएकाले स्थायी कमिटी बैठकमा सहभागी हुन... थप पढ्नुहोस्