fbpx
budget-kaligandaki-gaupalik

संसदिय अभ्यासको वास्तविक नमुना कालिगण्डकी गाँउपालिकाको बजेट,उत्कृष्ट प्रमुख प्रशासकिय अधिकृत

स्याङ्गजा । असार दशलाई देशभरका अधिकांश स्थानिय तहहरुले पालिकासभा गर्ने दिन भनेर बुझिन्छ । स्थानिय तहहरुमध्ये कहिँ पालिका सभा गरेका छन् त कति स्थानिय तहहरुले विभिन्न विवादका कारण सुरुवात पनि गर्न सकेका छैनन तर स्याङ्गजाको कालिगण्डकी गाँउपालिकाले भने आफ्नो उत्कृष्टता आ.व. ०७६/७७ को बजेट मार्फत प्रस्तुत गरेको छ । गाँउपालिकाले असार नौ गते नै गाँउसभा सम्पन्न गरेको छ ।देशभरका अधिकांश स्थानिय तहहरुले नि... थप पढ्नुहोस्