सरकार कानूनमार्फत पत्रकारलाई तर्साउँदै : अध्यक्ष आचार्य

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारले गरेको गल्तीलाई अपराधीका रुपमा लिने गरिएको भन्दै अपत्ती जनाएका छन् । नेपाल पत्रकार महासंघ दाङको २६ औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बोल्दै पत्रकारले गरेका गल्तीलाई अपराधीका रुपमा लिएकोमा उनले अपत्ती जनाएका छन् । फौजदारी संहिताले पत्रकारलाई कानून लगाउने भाषा बोलेको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसका लागि आफूहरुले आन्दोलन गर... थप पढ्नुहोस्