न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष आचार्य

दमौली । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।न्यूनतम पारिश्रामिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहँु शाखाको संयोजनमा आज श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नस... थप पढ्नुहोस्