fbpx

संस्कृत, वेद र योग विधामा अनुसन्धान गर्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ । त्रिविका उपकुलपति प्रा डा. तीर्थराज खनियाँले सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न पवित्र काम भएको बताउँदै विद्वानहरुको नाममा स्थापित सङ्घसंस्थाले विश्वविद्यालयका केन्द्र... थप पढ्नुहोस्