fbpx

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखा बेनी र कुश्मा

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा पर्वतको सदरमुकाम कुश्मा र म्याग्दीको सदरमुकाम बेनीमा शाखा कार्यालय  विस्तार गरेको छ । व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्य अनुसार आज  शाखाहरुको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका हुन्। कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीव... थप पढ्नुहोस्