सिटिजन्स बैंकको कोर बैंकिङ्ग अब फिनाक्कलबाट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाक्कल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले एक कार्यक्रमबीच बैंकको कोर बैंकिङ्ग सिस्टममा लग इन गरी उक्त फिनाक्कल सफ्टवोयरको सुरुवात गरेका हुन् । ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमरी आईभी प्लसबाट दक्ष... थप पढ्नुहोस्