fbpx

नेविसंघका अध्यक्ष महर राजीनामा दिने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएको छ। काँग्रेस केन्द्रीय समिति बैठक अाज  पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ । तर, अहिले ... थप पढ्नुहोस्

नेविसंघ अध्यक्ष महरसहित एक दर्जन नेताहरू पक्राउ

काठमाडौं । सिडियो कार्यालय घेराउन गर्ने क्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित एक दर्जन नेताहरू पक्राउ परेका छन्। महरसहितका नेताहरू सिडियो कार्यालय घेराउन गर्ने क्रममा पक्राउ परेका हुन्। पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका नेताहरूमाथि मुद्दा चलाइएको थियो। आफूहरूमाथि मुद्दा चलाएको विरोधमा नेविसंघका नेताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रदर्शनकै क्रममा प्रहरीले... थप पढ्नुहोस्

नेविसंघ संस्थापन समूहका सात पदाधिकारीले दिए राजिनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजिनामा दिएका छन्। पटकपटक म्याद थप्दापनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा  उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्यु... थप पढ्नुहोस्

नेपाल विद्यार्थी सङ्घले वितरण गर्यो साढे ६ लाख नयाँ सदस्यता

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर ६ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पुर्याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताए । ‘मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विस... थप पढ्नुहोस्