fbpx

मुलुकमा राजतन्त्र फर्काउने राप्रपा संयुक्तको सनसनीपूर्ण घोषणा

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले मुलुकमा राजतन्त्र फर्किन सक्ने घोषणा गरेको गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाउँदै अब आफ्नो पालो आएको ब... थप पढ्नुहोस्