fbpx

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ। मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिहरेको छ। दुर्घटनाको खबर आएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ताधारी ... थप पढ्नुहोस्

विकासका लागि मैले गरेका प्रतिबद्धता पूरा गर्छु : अध्यक्ष दाहाल

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं ५ को विकासका लागि आफूले सार्वजनिक रुपमा गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन । विजयनगर गाउँपालिकामा आज आयोजना गरिएको मुसायरा कार्यक्रममा गाउँपालिकाले दिएकोे ज्ञापनपत्र बुझ्दै उनले जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गाउँपालिकाको आयोजनामा ‘सुन्दर एवम् विजयनगरका लागि बृहत् सांस्कृतिक कार्यक्... थप पढ्नुहोस्

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय चिकित्सा शिक्षाबारे सरकारले बनाएको ऐन अहिलेसम्मकै प्रगतिशील रहेको बताएका हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माघ ११ गते प्रतिनिधिसभा र त्यसपछि राष्ट्रियसभाबाट पारित... थप पढ्नुहोस्

ओली दाहालबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार एक्ला(एक्लै भेट भएको छ। भेनेजुएला प्रकरणमा यी दुई अध्यक्षबीच मदभेद जारी रहेका वेला भएको भेटघाटलाई चासोका साथ हेरिएको छ। उच्च स्रोतका अनुसार करिब आधा घण्टा बालुवाटारमा ओली र दाहालबीच भेट भएको हो। प्रधानमन्त्री ओली निकै व्यवस्त छन्, आज मात्र ३ वटा औपचारिक कार्यक... थप पढ्नुहोस्

प्रचण्डले शहिदको सपनामा होली खेले :- विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शहlदहरुको सपनामाथि होली खेलिरहेको आरोप लगाएको छ । शहीद दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, शहिदहरुको बलिदान र नेपाली जनताको ... थप पढ्नुहोस्

गरीबको उपचार सरकारले नगरे मुद्दा दिन पाइन्छ : अध्यक्ष दाहाल

सिराहा । ने क पा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने अध्यक्ष दाहालको भनाइ छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै अध्यक्ष दाहालले भने ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया स... थप पढ्नुहोस्

भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ । आज प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ ने क पा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन् । संग्रौलाले ने क पा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष त... थप पढ्नुहोस्

केही दिनमै एकता प्रक्रिया टुंगिन्छ :अध्यक्ष दाहाल

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी  ने क पाका अध्यक्ष पुष्पकमल दाहालले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताएका छन् ।आज चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उनले छिट्टै देशभर एकताको सन्देश दिने बताए । ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ उनले भनेका छन् । सचिवालय बैठकले कार्यदललाई छिटो ... थप पढ्नुहोस्

अध्यक्ष दाहालले गरे राष्ट्रिय क्रिकेट टोलीको प्रसंशा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा गरेका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर अध्यक्ष दाहालले बधाई तथा शुभकामना दिएका छन् । देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खे... थप पढ्नुहोस्

भेनेजुयलाबारे अमेरिकाको विरुद्धमा प्रचण्डले दिएको अभिव्यक्ति गलत : कांग्रेस

काठमाडौं । भेनेजुयलाबारे अमेरिकाको विरुद्धमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनक अभिव्यक्ति गलत भएको नेपाली कांग्रेसले निश्कर्ष निकालेको छ । आज संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ... थप पढ्नुहोस्
1 2