समाजवादी क्रान्तिको नयाँ बाटोमा छौँ हामी : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्प कमल दाहालले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताएका छन्। अध्यक्ष दाहालले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट नेकपामा विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज दिउँसो आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै यस्तो बताएका हुन्। अध्यक्षले भने, ‘हामी नयाँ बाटोमा भए पनि हाम... थप पढ्नुहोस्