द्वन्द्व पीडितको माग : सत्य निरुपण तथा मेलमिलाप आयोग विघटन

काठमाडौं । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ तत्काल विघटन गर्न द्वन्द्व पीडित साझा चौतारीले सरकारसँग माग गरेको छ। द्वन्द्व पीडित साझा चौतारीले कामै गर्न नसकेको भन्दै ती दुवै आयोग तत्काल विघटन गर्न सरकारसँग माग गरेको हो। आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चौतारीका अध्यक्ष भागीराम चौधरीले ती दुवै आयोग विघटन गरी पीडितको समेत सहभागिता हुनेगरी संक्रमणकालीन न्य... थप पढ्नुहोस्