महाधिवेशनपछि पनि राजपामा अध्यक्ष मण्डल रहने

काठमाडौं । राष्ट्रिय जनता पार्टी 'राजपा' ले पार्टीको आगामी महाधिवेशनपछि समेत ‘अध्यक्ष मण्डल’ यथावत राख्ने भएको छ । राजपाको केन्द्रीय सचिवालय बैठकले विधान संशोधन गरेरै महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राख्ने व्यवस्था गरेको हो । पार्टीको आगामी वैशाख ७ देखि ९ गते हुने महाधिवेशनमा अध्यक्ष मण्डल यथावत् राख्ने विधान पारित गरिने भएको छ । राजपाको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई विघटन गरी अध्यक्ष... थप पढ्नुहोस्