fbpx

सरकारविरुद्ध विद्यालय स्रोतव्यक्ति आक्रोशित

काठमाडौं । विद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले सरकारविरुद्ध आक्रोशित बनेका छन् । आइतबार पत्रकार सम्मेलन गरी समाजले श्रोत व्यक्तिको काज फिर्ता र अवकास दिने सरकारी निर्णय तत्काल फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी दिएको हो । सरकारले कार्यकर्ता भर्तिर् गर्नका लागि स्रोत व्यक्तिको काज फिर्ता र अवकास दिने निर्णय गरेको आरोप समाजको छ । स्रोतब्यक्ति समाजका पूर्वअध्यक्ष तथा संघर्ष समितिका अध्यक्ष... थप पढ्नुहोस्