प्रधानमन्त्री मोदीविरुद्ध मुर्दावादको नारा नलगाउन कार्यकर्तालाई राहुलको निर्देशन

एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीका कार्यकर्ताहरूलाई राजनीतिक प्रतिद्वन्दीविरुद्ध मुर्दावादुको नारा नलगाउन निर्देशन दिएका छन्। भारतमा अबको केही महिनाभित्र लोकसभा निर्वाचन हुन गइरहेको छ। उक्त चुनावमा राहुल गान्धीलाई प्रधानमन्त्रीको प्रतिस्पर्धीका रूपमा हेरिएको छ। राहुल गान्धीले आफूलाई भड्काउ भाषण दिने र विपक्षीमाथि अनावश्यक आक्षेप लगाउनबाट बचाउँदै आएका छन् । कार्यकर्ताहरूलाई... थप पढ्नुहोस्