fbpx

अध्यक्ष र सचिवको मिलेमतोमा बहुविवाह दर्ता, राजश्व रसिद गाएब

प्रकाश डोटेल स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ का अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता गरिदिएको खुल्न आएको छ । विवाहित भएको थाहा हुँदाहुँदै पनि वडा अध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलमतोमा विवाह दर्ता गरिदिएका हुन् । स्थानीय केशव पंगेनीले गएको वैशाखमा पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षिय प्रतिमा रेग्मीसँग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई उनीहरु... थप पढ्नुहोस्