fbpx

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।  अाज पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् । नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आए... थप पढ्नुहोस्