fbpx

कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु

१५ चैत, काठमाडौं । रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो । गएको असारमा फोक्सिङ्गकोट कोटथर निवासी नरबहादुर पाडेलाई लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि तानसे... थप पढ्नुहोस्