अर्थमन्त्रीले षडयन्त्र गरेको भन्दै लगानीकर्ताद्धारा आमरण अनशनको घोषणा, आजदेखि शेयर बजार बन्द !

काठमाडौं । पुँजी बजारको सुधार तथा अर्थमन्त्री डा. यूवराज खतिवडाको राजिनामासहित १४ बँदे माग राख्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले सोमबारदेखि आमरण अनशनको घोषणा गरेका छन् । आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै लगानीकर्ता पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनशनमा बस्ने भएका हुन् । दवाव समूहले पुस २ गते सोमबारदेखि स्वःस्फूर्त शेयर बजार कारोवार बन्द कार्यक्रम आह्वान गरेको छ ।... थप पढ्नुहोस्