fbpx

प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन शुरु

काठमाडौं । एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ आज शुरु भएको छ । सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एशिया९कासा०द्वारा आयोजित सो सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै नेपालजस्तो बहुजाति भाषा, धर्म र संस्कृति रहेका देशमा... थप पढ्नुहोस्