fbpx

विदेश जाने आउनेका लागि सुधारिदै अध्यागमन विभाग !

काठमाडौँ । अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । “आगामी छ महीनामा प्रारम्भिक सुधार र त्यसको एक वर्षमा आमूल परिवर्तन गर्छौं, महानिर्देशक पौडेलले भने, “विभागलाई आरोपबाट मुक्त गर्नतर्फ हाम्रो ध्या... थप पढ्नुहोस्