समायोजन प्रक्रियाबाट नआत्तिन उपप्रधानमन्त्री पोखरेल आग्रह

भरतपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए। “अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्, उपप्रधानमन्त्री पोखरेलले भने”, कर्मचारीलाई... थप पढ्नुहोस्

कर्मचारी आन्दोलन : सत्तारुढ ने क पा आफैँले खनेको खाडलमा !

दुईतिहाई मतको सरकारलाई ‘स्थायी सरकार’ले यसरी असफल बनाइरहेछ ◊  माया श्रेष्ठ / नेपालबहस डेक्स ◊ “हामीसँग दई हातमा एकएक वटा बम छन्, एउटा हातमा कर्मचारीरुपी बम र अर्को हातमा मजदूर नामको बम । यी दुई बम हानेर हामी यो सरकारलाई ३० दिन देख्न दिनेछैनौँ.....” २०४८ सालमा पुनःस्थापित प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकारलाई २९ दिनपनि टिक्न नदिने उक्त घोषणा गर... थप पढ्नुहोस्

सरकारको अर्को बेइमानी : संसद छलेर अध्यादेश ल्याउने तयारी !

काठमाडौं । सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने विज्ञले बताएका छन्। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो निष्क्रिय हुनेछ। संविधान... थप पढ्नुहोस्

अडान छाड्दै एमाले एकल संक्रमणीयमा जान तयार

१४ पुस, काठमाडौं । बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र ... थप पढ्नुहोस्

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक, एक विश्व विद्यालयले बढीमा ५ वटा कलेजलाई सम्बन्धन दिन सक्ने

७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३औं पटकसम्म अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीसँग सरकारले १ कात्तिकमा गरेको १० बुँदे सहमतिमा हस्ताक्षर गरेअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ जारी गरेको छ । नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेशको व्यवस्था गरिएको र जारी अध्यादेश राष्ट्रपतिबाट अस्... थप पढ्नुहोस्