fbpx

पूँजीबजार सुधार गर्न लगानीकर्ताको माग

काठमाडौँ । शेयर बजारमा निरन्तर लगानी गर्दै आएका लगानीकर्ताले आज नेपालधितोपत्र  बोर्डलाई ध्यानकर्षण गराएको छ ।उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट ल्याउनुपर्ने र बजार सुधार तथा विस्तारका लागि तत्काल विशेष व्यवस्था गर्न माग गरेका छन् । अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पु¥याउनुपर्ने, धितोपत्र बजारमा गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पनि तत्काल... थप पढ्नुहोस्