fbpx
अनलाइन मिडिया

अनलाइन निर्देशिका खारेज गर्न पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन मिडिया सञ्चालन गर्न सुशासन ऐन अन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्न माग गर्दै अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यमसरह मान्यता दिई सञ्चार कानुनअन्तर्गत सम्वोधन गर्न जोडदार माग गरेको छ । राजधानीमा उपलब्ध केन्द्रिय समितिका सदस्यहरुको आज बसेको वैठकले अनलाइन सञ्चारमाध्यमहरुको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै त... थप पढ्नुहोस्