fbpx
विद्युतीय कारोबार ऐन

प्रेस स्वतन्त्रताबिरूद्ध पञ्चायतीकरणको सुर्केनी !

निरंकुशता, व्यक्तिको शासन, अपारदर्शिता, निषेध वा प्रतिबन्ध, कुण्ठित तथा निर्देशित प्रेस, मानवअधिकारको दमन, बौद्धिकता अपच, विरोधीमाथिको चरम असहिष्णु ब्यवहार, केन्द्रिकृत शासन पञ्चायती शासनका विशेषता थिए भने लोकतान्त्रिक गणतन्त्रको आवरणमा चलेको वर्तमान कम्युनिस्ट शासन कुन मानेमा पञ्चायतभन्दा फरक देखिएको छ ? पञ्चायतलाई ‘निर्दलीयता’ का नाममा एकदलीय विशेषताको शासन मानिन्थ्यो । वर्तमान कम्युनिस्ट सरकारक... थप पढ्नुहोस्