fbpx

वायुसेवा निगमको टिकट अब अनलाइनबाटै

२ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्नेछन् । हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुने र नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिने निगमले जानकारी दि... थप पढ्नुहोस्