मुक्तिनाथ विकास बैंकमा अब घरमै बसी बसी खाता खोल्न मिल्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ सेवाको सुरुवात गरेको छ । अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको हो । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता... थप पढ्नुहोस्