सरकार तानाशाह कम्युनिस्ट शासक जस्तो भयो : नेपाली कांग्रेस

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  माग गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्। आफैँले गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले तानाशाह कम्युनिस्ट शासकले जस्तो डा.केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकोमा... थप पढ्नुहोस्