fbpx

डा केसीले अनशन तोडे

२९ पुस, कठमाडौं । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोडेका छन् । पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोडेका हुन् । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताए । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्म... थप पढ्नुहोस्