fbpx

घर परिवार बिनाको चाड अनाथका लागि खल्लो !

निरु गौतम/रासस बुटवल । यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन । हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुबाको अनुहारसम्म याद छैन । उ... थप पढ्नुहोस्