fbpx
nebiiiiiiiii

तरकारी र फलफुलमा बिषादी मौलायो, केपी ओली बौलायो !!

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंको अनामनगर स्थित सिहंदरबार वरीपरि राके जुलुस निकालेको छ । तरकारीमा बिषादी भन्दै सोमबार साँझ करिव पौने ८ बजेतिर ओली सरकार विरुद्ध राके जुलुस निकालेका नेविसंघका कार्यकतालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको हो । भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ 'नेविसंघ' ले आइतबारबाट... थप पढ्नुहोस्