fbpx

राके जुलुसमा निस्केका नेविसंघका कार्यकता अनामनगर प्रहरी कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकतालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ । तरकारीमा बिषादी मौलायो भन्दै सोमबार साँझ सरकारविरुद्ध राँके जुलुस निकालेका नेविसंघका कार्यकता अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो । नेबिसंघका उपाध्यक्ष सागर परियारसहित नौ जनाको टोलीलाई प्रहरीले सिंहदरबार पूर्वी गेट नजिकै घटट्ेकुलोबाट पक्राउ गरेको बताएको छ । प्रकाउ परेका उनीहरुलाई अहिल... थप पढ्नुहोस्