fbpx

प्रहरी भन्छ, ‘बम विष्फोटका घटनामा विप्लवको संलग्नता छ’

काठमाडौं । उपत्यकामा भएका बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको नेपाल प्रहरीले दाबी गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी विश्वराज पोख्रेलले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा सोही पार्टीका कार्यकताहरु संलग्न रहेको बताएका हुन् । उनले विष्फोटमा परेर मृत्यु हुने र घाइतेहरु समेत नेकपाकै कार्यकर्ता रहेको जानकारी दिए । प्रवक्ता पोख्रेलले यस्ता... थप पढ्नुहोस्

अनामनगरबाटै पक्राउ परे विप्लवका विद्यार्थी नेता ढकाल

काठमाडौं । काठमाडौं अनामनगरबाटै प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ । ढकाललाई शुक्रबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए । पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् । अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरी... थप पढ्नुहोस्

पुल निर्माणमा डेढ करोड खर्चेपछि नक्सा गलत भएको पत्ता लागेपछि…

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल बि स ०७२भदौ २१ गते भएको ठेक्का सम्झौताअनुसार पुल २० माघ ०७३ मै सकिनुपर्ने थियो । ठेकेदार कम्पनी भण्डार९थोडङ्गा जी टेकले समयमा काम नसकेपछि २५ असार ०७५ सम्मका लागि म्याद थपियो । तर, म्याद फेरि गुज्रियो । अहिले पिलर ठड्याएर स्ल्याब राख्ने वेलामा फेरि पुलको नक्सा नै गल्ती भएको भन्दै काम रोकिएको छ । चार वर्षअघि पुलको ‘ड्रइङ एन्ड डिजाइन’ गरेको सडक डिभिजन... थप पढ्नुहोस्