fbpx

हिमपात,असिनाले विद्युत् सेवा अवरुद्ध

बैतडी । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको ... थप पढ्नुहोस्